Comments Add Comment

करेन्ट लागेर बालाजुमा एकको मृत्यु

२२ भदौ, काठमाडौं । करेन्ट लागेर बालाजुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भएका गंगाप्रसाद दुलाल रहेका छन् ।

आइतबार घरको छतमा पानी सफा गर्न गएको समयमा उनलाई करेन्ट लागेको थियो । हाइटेन्सन लाइन मुनी घर भएकाले हाइ भोल्टेजका कारण करेन्ट लोगेको बताइएको छ ।

उनलाई तत्काल जनमैत्रि अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment