Comments Add Comment

त्रिवेणीका सीइओको निरन्तरता, स्वावलम्बनमा सञ्चालक नियुक्त

२६ भदौ काठमाडौं । त्रिवेणी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरेको एक कार्यकाल थपिएको छ ।
बैंकको को १६९ औ सञ्चालक समितिको बैठकले घिमिरेलाई नोभेम्बर एकदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षे कार्यकालका लागि नियुक्ति गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
त्यसैगरी एक्सचेञ्जका अनुसार स्वावलम्बन लघुवित्त विकास बैंकको सञ्चालक समिति सदस्यमा नारायण प्रधान नियुक्ति भएका छन् ।
प्रवर्द्धक सेयरधनीका तर्फबाट हिमालयन बैंकले सञ्चालक उज्वल राजभण्डारीलाई फिर्ता बोलाएर प्रधानलाई स्वावलम्बनको सञ्चालकमा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment