Comments Add Comment

पूर्वराजाले भने-अब कहिल्यै धूमपान गर्दिनँ

050201_gyanendra_ccol_4a.grid-4x2६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हृदयघातपछि अब कहिल्यै धूमपान नगर्ने बताएका छन् । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको थियो ।

उनलाई हृदयघात हुनुको पछाडि वंशानुगत कारण पनि पनि जोडिएको र धूमपानका कारण पनि यस्तो भएको भनेर चिकित्सकले भनेपछि ज्ञानेन्द्रले अब कहिल्यै धूमपान नगर्ने भनेर प्रतिबद्धता जनाएको उनी निकट स्रोतले बताएको छ ।
सात वर्षअघि सयममा ज्ञानेन्द्रका छोरा पारसलाई पनि हृदयघात भएपछि नर्भिक अस्पतालमै एन्जियोग्राफी गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
ज्ञानेन्द्रलाई पनि एन्जियोग्राफ गरेको र मुटुको देव्रपट्टकिो रत्तःनदी पूर्ण रुपमा बन्द भएको पाइएपछि बेलुनको सहयोगमा बन्द नली सफा गरिएको थियो ।
अहिले ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सुधार हुँदै आएकाले आज सोमबार उनलाई डिस्चार्ज गर्ने चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment