+
+
Shares

युनिटी ईन्टरनेशनलका दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १५:२८

८ असोज, काठमाडौं । प्रहरीले युनिटी इन्टरनेशनलका एलवी टन्डन भन्ने लोक बहादुर टण्डन र गोबिन्द प्रसाद ज्ञवाली पक्राउ परेका छन् ।

ललितपुर जिल्ला अदालतले गत चैच १७ मा टण्डन र ज्ञवालीलाई ३ वर्ष कैद र १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाा जरिवाना सुनाएको थियो ।

बाग्लुङ्ग हर्दिनेटा ९ का टण्डनलाई सामाखुशी र गुल्मी खड्गकोट ३ का ज्ञवाली गंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषद्को अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?