Comments Add Comment

अनुको खाली मन कसले भर्‍यो ?(भिडियो)

anu-in-euta-sathi
चलचित्र ‘एउटा साथी’को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अघि पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको गीत देखाइएको थियो । अनु शाह र जोन तामाङलाई गीतमा फिचरिङ गरिएको छ ।

संचारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको सिनेमालाई राम खनालले निर्माण गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ, करिश्मा श्रेष्ठको अभिनय छ ।

चलचित्र कात्तिक १४ गतेबाट प्रदर्शनमा आउँदैछ । सार्वजनिक ‘खाली खाली’ बोलको गीतमा आनन्द कार्की र सुधा रत्नको स्वर, संगीत तथा शब्द टंक बुढाथोकीको छ । प्रेम, विछोड र मित्रताको कथालाई सिनेमामा देखाउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment