+
+
Shares

केवल कक्षपतिले पाए हिरोको एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १२ गते १८:०४

Hiro१२ असोज, काठमाडौं । हिरो मोटरसाइकलको ‘क्यासमा क्यास अफर’ अन्तर्गत सिन्धुपाल्चोक चौताराका केवल कक्षपतिले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

कक्षपतिले हिरो पुपर स्पेलेन्डर मोटरसाइकल किन्दा पाएको स्क्र्याच कार्डको लक्की ड्रबाट उक्त पुरस्कार पाएका हुन् । एक लाख पुरस्कार पाउने उनी तेस्रो व्यक्ति भएको कम्पनीले जनाएको छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जेनरल मार्केटिङले दशैं-तिहारको अवसर पारेर ‘क्यासमा क्यास अफर’ ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?