+
+
Shares

राजेश हमालदेखि रेखा थापासम्म, कसले कसरी मनाए दसैं ? (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते २१:११

१९ असोज, काठमाडौं । यो बर्षको दसैं लगभग सकिन लागेको छ । राजनीतिक दलका नेता, कलाकारदेखि सर्वसाधारणसम्मले उल्लासका साथ दसैं मनाए ।

नायक राजेश हमालले आफ्नी आमाको श्राद्धको तिथि परेका कारण बिजया दसमीका दिन टीका नलगाए पनि आइतबार दिदीको हातबाट टीका ग्रहण गरे । सपत्नी दिदी रीता सिंहकहाँ पुगेका हमालले भान्जीहरुलाई पनि टीका लगाइदिए ।

दसैंका बेला फिल्म रिलिज गरेर ब्यस्त भएकी नायिका रेखा थापाले अर्की नायिका करिश्मा मानन्धरको घरमा पुगेर टीका थापिन् ।

नायिकाहरु प्रियंका कार्की, नम्रता सापकोटा लगायतले पनि उल्लासका साथ दसैैं मनाएका तस्वीर आफ्नो फेसबुकमा अपलोड गरेका छन् ।

हामीले केही सेलिबि्रटीको दसैं तस्वीर उनीहरुकै फेसबुकबाट साभार गरी यहाँ प्रस्तुत गरेका छौं ।

Rajesh-hamal

Priyanka-Karki

karishma keki-adhikari Komal-oli Komal-oli-2 Malvika-subba Mithila-sharma Rekha-sudarshan-dashain Rekha-thapa Richa-ghimire silpa-pokhrel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?