Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले न्यायिक स्वतन्त्रताका लागि सम्झौता गर्दिन भनेको, पाकिस्तानकी मलाला युसुफजइ तथा भारतका कैलाश सत्यार्थीले नोबेल शान्ति पुरस्कार पाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले पूर्वयुवराज पारस शाह फेरि गाँजासहित पक्राउ परेको, इजलास छोडेर गोष्टिमा नजान नवनियुक्त प्रधानन्यायधीशले निर्देशन दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले नवनियुक्त प्रधानन्यायाधीश साहका अगाडी चुनौतीका चाङ रहेको, कात्तिक २ गते बजेट पारित गरिने, सहमतिका लागि थप एकसाता समय थप गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले सल्बलाउँदै फरार छन् तस्कर, नोबेल शान्ति पुरस्कारले भारत र पाकिस्तान जोडिँदै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

0

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment