Comments Add Comment

४५ पैसाले महंगियाे अमेरिकी डलर

dollar२६ असोज काठमाडौं ।  आइतबार अमेरिकी डलर ४५ पैसाले महंगिएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि प्रतिअमेरिकी डलर ९७ रुपैयाँ ८४ पैसामा खरिद गर्ने र ९८ रुपैयाँ ४४ पैसामा बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार डलरको खरिद मुल्य ९७ रुपैयाँ ३९ पैसामा खरिद गर्ने र ९७ रुपैयाँ ९९ पैसामा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment