Comments Add Comment

सिभिल बैंकले बनेपा शाखा धुलिखेलमा सार्‍यो

Sivil-Bank-Dhulikhel-Branch
३० असोज, काठमाडौं । सिभिल बैंकले बनेपामा रहेको ४१औं शाखालाई धुलिखेलमा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएको शाखाले बुधबारबाट धुलिखेलमा बैंकिङ कारोबार सुरु गरेको छ ।

धुलिखेलमा बढ्दै गईरहेको पर्यटकीय गतिविधिलाई समेटेर उक्त नयाँ शाखाबाट सर्वसाधारण तथा उद्यमी-व्यवसायीहरु लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment