मुम्बइ । प्रतिक्षित फिल्म ‘ह्याप्पी न्यु इयर’ रिलिजको तिथि नजिकिदै गर्दा अभिनेत्री दिपिका पादुकोणले भने शाहरुखसँग बिदा मागेर घर गएकी छिन् । चार वर्ष लगातार घर बाहिर दीपावली मनाएकी दीपिकाले यसपाली परिवारका सदस्यसँग दीपावली मनाउने भन्दै बिदा मागेकी हुन् ।
फिल्म प्रचारको कामवाट विदा लिएर बैंगलोरस्थित घर पुगेकी दीपिकाले दीपावलीभरि फिल्मसँग सम्बन्धीत कुनै पनि कार्यक्रममा उपस्थित नहुने भएकी छिन् ।
दीपावली सकिएपछि भने मुम्बइमा आयोजित कार्यक्रममा उपस्थित हुने योजना बनाएकी दीपिकाले ‘ह्याप्पी न्यु इयर’ले आम दर्शकलाई खुसी बनाउने दाबी गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4