Comments Add Comment

प्रभूबाट अब नेपाल लाइफको प्रिमियम भुक्तानी गर्न सकिने

९ कात्तिक काठमाडौं । प्रभु मेनेजमेन्टले आफ्ना ग्राहकहरुलाई आफ्ना सब एजेन्टमार्फत नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने व्यवस्था ल्याएको छ ।

उक्त सेवा प्रभु मेनेजमेन्टका देशैभरी छरिएर रहेका सव एजेन्ट (सहकारी संस्था) हरुबाट ग्राहकहरुले लिन सक्ने कम्पनीले जनाएको छ ।

आगामी दिनहरुमा दुर्गम तथा सुगमको ग्राहकवर्गको हितको लागि थप सेवाहरु ल्याउन लागिएको मेनेजमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment