+
+
Shares

एमाओवादीको अनावश्यक अडानले संविधान निर्माणमा बाधा : नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते १४:०५

१२ कात्तिक, काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाओवादीको अनावश्यक अडानले संविधान निर्माणमा बाधा पुगेको बताएका छ ।

बनेपामा बुधबार आफू पक्षधर कार्यकर्तासँगको भेटमा नेता नेपालले संविधान निर्माण वीरवलको खिचडी जस्तो हुने त होइन् भन्ने आशंका उत्पन्न भएको बताए ।

के को आधारमा चार प्रदेशको कुरा आयो भन्ने कार्यकर्ताको जिज्ञासामा उनले भने-“अध्यक्षलाई लाग्यो उहाँले भन्दिनु भो ।”

माघ ८ को समयसीमालाई उल्लङ्घन गर्न नहुनेमा जोड दिँदै नेता नेपालले लोकतन्त्रको अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा सम्झौता नहुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?