+
+
Shares

मिराज र भूमिकाको प्रेम रोमान्स(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ११ गते ११:५४

karam
गायक भीम वीसीले आफ्नो तेश्रो एल्बम ‘करम’मा समावेश एक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । एल्बमको शिर्ष गीतको भिडियोलाई रन्धिर श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन पनि स्वयंम श्रेष्ठकै छ ।

यो भिडियोमा मिराज विक्रम सिंह र भूमिका शर्माको मोडलिङ छ । भिडियोमा दुई मोडलको रोमान्सको कथालाई बुनिएको छ । यो गीतलाई सुफी शैलीमा प्रस्तुत गरिएको गायक वीसीको भनाई छ । ४ वटा गीत समावेश एल्बमलाई अराज  प्रोडक्शनले बजार ब्यवस्थापनको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?