२४ पुस, काठमाडौं । नाइजेरियाको चरमपन्थी संगठन बोको हरामले उत्तर पूर्वी शहर बागामा दोस्रो ठूलो आक्रमण गरेको छ ।
एक सैन्य अड्डामा लुटपाटपछि बोको हरामका लडाकूहरुले शहरमा आगो लगाएको बताइएको छ । मुसा अलहाजी करका अनुसार शहरका गल्तीहरु शवहरु छन् ।
घटनामा २००० मानिस मारिएको आशंका गरिएको छ । बोको हरामले २००९ मा इस्लामिक राज्य माग गर्दै सैन्य अभियान सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4