+
+
Shares

सोहाको बिहे २५ तारिखमा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते ११:००

soha-kunal-wedding
मुम्बई । अभिनयमा स्थान कम हुन थालेपछि अभिनेत्री सोहा अलि खान अब घरजम गरेर ब्यबस्थित हुने योजनामा छिन् । कुणाल कुम्मुको प्रेममा परेकी सोहाको २५ जनावरीमा भब्य बिबाह हुने भएको छ ।

२५ जनावरीमा हुने बिबाहमा स्पेशल म्यारिज एक्टका रजिस्टरको पनि उपस्थिती हुने भएको छ । कार्यक्रममा केही फिल्मी हस्तिहरुको अतिरिक्त सोहाका साथीहरु र नातेदारको पनि उपस्थिती हुने भएको छ ।

सोहा र कुणालको भेट भएको धेरै भएको छैन । कुणालसंग प्रेम भएको कुरा सोहाले केही दिन अघि मात्रै ट्वीटरवाट सार्वजनिक गरेकी थिईन् । उनिहरु दुबैले सामान्य शैलिको जीबनयापन गर्ने प्रयाश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?