+
+
Shares

मेलम्चीको होटलमा पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १०:४८

२७ माघ, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीस्थित रुफटप होटलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाण्डौबाट घुम्न भनि आएका ललितपुर बालकुमारीका ४२ वर्षीय महेश्वर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । अत्यधिक मदिरा सेवन गर्दा हृदयघात भएर उनको गएराति मृत्यु भएको अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

-देवराज सुवेदीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?