+
+

केजरीवालले दिए आम आदमी पार्टीको संयोजकबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २० गते १५:०६

arvind_kejriwal and manish_sisodia
२० फागुन, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको संयोजक पदबाट राजीनामा दिएका छन् ।
दिल्लीमा चलिरहेको आम आदमी पार्टीको कार्यकारिणी बैठकमा केजरीवालले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले आफ्नो ध्यान दिल्लीमा केन्द्रीत गर्न चोहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?