+
+

बलात्कार विरुद्धको कथामा ‘छेस्को’, अडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते १५:५४

chesko bimochan
साउन १५ लाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘छेस्को’को एल्बम बिमोचन गरिएको छ । राम कार्कीको संगीत रहेको यो चलचित्रको एल्बम बिमोचन कलाकारहरुले गरे ।

ए आर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा लेखन तथा निर्देशन सुरेश थापाको छ । दुर्गा बिष्टको लगानी रहेको चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, करण श्रेष्ठ, श्रृष्टि सेन्चुरी, राजन कार्की, रविन वैद्य मुख्य भूमिकामा छन् ।

चलचित्रले लागू पदार्थ तथा समाजमा बढ्दो बलात्कार बिरुद्धको कथालाई उठान गरेको छ । चलचित्रमा शिवंम पोख्रेलको नृत्य, गणेश कुमार श्रेष्ठको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?