Comments Add Comment

कैलालीका सिडियो फिर्ता बोलाइए

RaJkumar Shresth८ भदौ, काठमाडौं । कार्यक्षमतामा प्रश्न उठाउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सरकारले गृहमन्त्रालयमा तानेको छ ।

कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ ।

श्रेष्ठको स्थानमा क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाईंलाई पठाएको गृहमन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment