Comments Add Comment

सुनिता, शोभा, देवी घर्ती उत्कृष्ट गायिका

shova-&-sunita

काठमाडौं । दोस्रो तीज म्यूजिक अवार्ड सर्वोत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएको छ । यस वर्ष हुने तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिकाको सूचीमा सुनिता दुलाल, शोभा त्रिपाठी, देबी घर्ती मगर, अमृता लुङगेली मगर र कल्पना देबकोटा पौडेल परेका छन् ।

विभिन्न १८ विधाका लागि भदौ २५ गते हुने फाईनल प्रतियोगिता हुने भएको छ । २०७२ सालमा बजारमा आएका गीतका स्रष्टाले दिएको आवेदनको आधारमा निणर्ायकहरुले सर्वोत्कृष्ट पाँचको सूची सार्वजनिक गरेको अवार्ड कार्यकारी निर्देशक शान्तिप्रीयले बताए ।

छाँयाछबी क्रिएशनको आयोजनामा हुने यो अवार्ड कार्यक्रममा तीज गीत मात्रै प्रस्तुत गरिने छ भने उत्कृष्टलाई ट्रफी प्रदान गरिने भएको छ ।

कमलादेवी डिजिटलको इच्छा पुर्‍याउदेउ, तीर्सना म्युजिकको तीज आयो, गंगामाया फिल्मसको तीजको दरखाने, प्राप्ती म्युजिकको माईतीको कुकुर नी प्यारो र शिबदर्शन म्युजिकको माईतीको झल्को उत्कृष्ट तीज गीतको सूचीमा परेको छ । मनोनयनमा परेका अन्य विधाहरु यस्तो छः

उत्कृष्ट सन्देशमुलक तीज गीत

१. अजय अधिकारी शुशील – पानी नखाई ब्रत
२. डब्बु क्षेत्री – माइतीघरमा
३. पम्फा थापा मगर – वरिलै शिरफुल लाउँछु
४. रमेश बी.जी. – भत्क्यो माइतीघर
५. राकेश सोनी – यसपालीको तिज सभ्य बनोस

उत्कृष्ट तीज गीत नव गायन

१. अन्जु श्रेष्ठ – रातो सारी फरर
२. कल्पना कुसुम – यसपालीको तिजमा
३. लक्ष्मी मल्ल – सेल्फी सेल्फी सेल्फी
४. शालु गौतम – यसपाली तिजमा
५. सिनम अधिकारी – सहिमा राजै

उत्कृष्ट तिज गीत सम्पादक

१. जिवन सेन्चुरी – तीज राम्रो रमझमले
४. निशान घिमिरे – इच्छा पुर्‍याइदेउ
२. टेकेन्द्र शाह – आयो तीजको लहर
३. नवीन घर्ती – मुखले ठिक्क
५. विष्णु शर्मा – रातो साडी

उत्कृष्ट तिज गीत छायाँकार

१. अर्जुन तिवारी – इच्छा पुर्‍याइदेउ
२. करण चौंसिर – सेल्फी सेल्फी सेल्फी
३. राजेश घिमिरे – रातो सारीमा
४. सुदिप बराल – ए शिवजी
५. ज्ञानेन्द्र शर्मा – रातो सारी

उत्कृष्ट तिज गीत मोडल (पुरुष)
१. जेम्स वी.सी. – नाच्नलाई गाह्रो
२. दुर्गेश थापा – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु
४. विजय थापा – शिरैमा शिरफूल
५. शंकर बी.सी. – मुखैले ठिक्क

 उत्कृष्ट तीज गीत मोडल (महिला)
१. ऋचा थापा – शिरैमा शिरफूल
२. करिश्मा ढकाल – सेल्फी सेल्फी सेल्फी
३. नीता ढुंगाना – तिजले गरायो
४. रश्मी तामाङ – मुखैले ठिक्क
५. शुष्मा अधिकारी – माइतीघरको

उत्कृट तीज गीत भिडियो निर्देशन
१. गोविन्द राई – इच्छा पुर्‍याइदेऊ
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. विजय थापा – झुम्का लगाउँछु
४. शंकर बिसी – ठोक मादल
५. शिव वि.क. – शिवजीको ब्रत

उत्कृष्ट तिज गीत कोरियोग्राफर
१. गोविन्द राई – तीजले गरायो
२. प्रकाश भट्ट – सेल्फी सेल्फी सेल्फी
३. प्रदीप श्रेष्ठ – रातो सारी
४. स्मृति तिमिल्सिना – तीजको रमझम
५. शंकर वि.सी. – मुखैले ठिक्क बनायो

उत्कृष्ट तीज गीत एरेञ्जर
१. अर्जून पोखरेल – यसपाली तिजमा
२. झलक संगीतम् – ब्रत बसेको
३. महाराज थापा – इच्छा पुर्‍याइदेउ
४. राजन इशान – आयो तिजको लहर
५. विनोद बाजुराली – तिज आयो

उत्कृष्ट तिज दोहोरी गीत भाका
१. महेश खड्का – तिज राम्रो रमझमले
२. रामु विरही – ब्रत बसेको
३. हरि खत्री – घुम्दै आयो
४. सुजन लम्साल – रातो सारी
५. शिव हमाल – दिदी माइत

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१. टंक प्रसाद जोशी – मुसुक्क हाँसेरे
२. मीनु सञ्जीवनी – तिजको रमझमले
३. वसन्त राठौर – सहिमा राजै
४. शिव हमाल – दिदी माइती
५. हरि खत्री – घुम्दै आयो

उत्कृष्ट तीज दोहोरी गीत गायक
१. कृष्ण रेउले – पोखरामा ससुराली
२. खुमन अधिकारी – सितारा टलल
३. राजेन्द्र कँडेल – वाचा गरें लै
४. वसन्त थापा – सेल्फी सेल्फी सेल्फी
५. सन्दिप न्यौपाने – रातो सारी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. उमा श्रेष्ठ – सितारा टलल
२. टीका पुन – शिरैमा शिरफुल
३. देवीका के.सी – रातो सारी
४. राधिका हमाल – घाटाको कारोबार
५. सहिमा श्रेष्ठ – तिजको रमझम

उत्कृष्ट तीज दोहोरी गीत
१. घाटाको कारोबार – विन्ध्यवासीनी म्यूजिक प्रा.लि
२. तिजको रमझम – शिवदर्शन डिजिटल प्रा.लि
३. दिदी माइत – गोरखा चौतारी म्यूजिक प्रा.लि
४. रातो सारी – टि–टाइम म्यूजिक प्रा.लि
५. सेल्फी सेल्फी सेल्फी – पशुपति म्यूजिक प्रालि

उत्कृष्ट तीज गीत शब्द
१. गायत्री थापा – माइतीको झल्को
२. मन्जु पौडेल – आइपुग्यो तिज पनि
३. हरि विष्ट – तिजको दरखाने बेला
४. विनोद बन्जारा – कसलाई थाहा छ
५. सुरेश अधिकारी – इच्छा पुर्‍याइदेउ

उत्कृष्ट तीज गीत भाका
१. ज्योति मगर – छोटो सारीमा
२. दिनेश लामा – म त नाच्ने हो छमछम
३. प्रेम सागर पौडेल – माइतीको कुकुर नि पियारो
४. लक्ष्मण पौडेल – वर्ष दिनको तिज
५. विमल डाँगी – सुन संगीतनी

उत्कृष्ट तीज गीत गायिका
१. अमृता लुङ्गेली मगर – तिज आयो
२. कल्पना देवकोटा पौडेल – वर्ष दिनको तीज
३. माइतीको झल्को – देवी घर्ती मगर
४.सुनिता दुलाल – इच्छा पुर्‍याइदेउ
५. शोभा त्रिपाठी – ठोक मादल

उत्कृष्ट तीज गीत
१. इच्छा पुर्‍या इदेउ – कमलादेवी डिजिटल
२. तिज आयो – तिर्सना म्यूजिक
३. तिजको दरखाने – गंगामाला फिल्मस
४. माइतीको कुकुर नि पियारो –प्राप्ति म्यूजिक
५. माइतीको झल्को – शिवदर्शन म्यूजिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment