+
+
WC Series
पोखरा एभेन्जर्स 2025
146/6 (18.6)
VS
६ बलमा २० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

संसद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १३:१४

CA Building८ कात्तिक, काठमाडाैं । आइतबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित भएको छ । बैठक  अपराह्न साढे चार बजेका लागि बोलाइएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको सहमतिकै आधारमा चयन गर्न आजसम्मका लागि समय दिइएकामा दलबीच सहमति नभएकाले बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।

संसद्को अर्को बैठक यही कात्तिक ११ गते बस्ने यसअघि नै तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?