Comments Add Comment

विराटनगर नाकाबाट ३१  ट्यांकर इन्धन भित्रियो

२६ मंसिर, विराटनगर । शनिबार विराटनगर नाका भएर इन्धन बोकेका गाडी ३१ वटा गाडी भित्रिएका छन् ।

डिजेल बोकेका १८, पेट्रोल बोकेका चार ट्याङ्कर र नौवटा ग्यास बुलेट र एउटा औषधि बोकेको गाडी भित्रिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

सबै गाडी आज साँझ ५ बजेसम्ममा भित्रिएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment