+
+

अष्ट्रेलियामा प्रकृतीको माग बढ्दो, ‘कलेजको पहिलो दिन’ संझदै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते ११:२२

college-ko-pahilo-din
कान इभेन्ट अष्ट्रेलियाको  प्रस्तुतीमा तयार भएको ‘कलेजको पहिलो दिन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा मोडल प्रकृती श्रेष्ठ र राजु कानको मोडलिङ देख्न सकिन्छ ।

भद्र र सुसनको शब्द रहेको गीतमा भद्र डी गुरुङकै संगीत छ । गीतमा भद्र, सोम, पुकारको स्वर छ । भिडियोमा सुरेश खत्री र रिना ढुंगेलको पनि मोडलिङ हेर्न सकिन्छ । शिव नेपालले छायांकन गरेको भिडियोको निर्देशन शिव नेपाल र प्रविण श्रेष्ठले गरेका हुन् ।

बिहे गरेर अष्ट्रेलिया गएपछि मोडल प्रकृती श्रेष्ठको माग ह्वात्तै बढेको छ । अष्ट्रेलियामा निर्माण हुने म्यूजिक भिडियोमा प्रकृती नै हाबी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?