Comments Add Comment

सेक्सी सिन खिच्न मानिनन् कट्रिनाले

कट्रिना
कट्रिना

मुम्बई । वेला वेलामा फिल्ममा राखिने सेक्सी सिन खिच्ने बेलामा निर्देशक र नायिकाविच मनमुटाब समेत हुने गर्छ । पछिल्लो समय सेक्सी सिनकै विषयमा नायिका कट्रिना कैफ र निर्देशक अभिषेक कपुरविच दुरी बढ्ने भएको छ ।

अभिषेकको नयाँ फिल्म ‘फितुर’ मा कट्रिना र आदित्य राय कपुरले मुख्य भुमिका निर्वाह गरेका छन् । कट्रिना र आदित्यविच लभ सिक्वेन्स देखाउन उनीहरुको सेक्सी सिन खिचिएको थियो ।

अहिले फिल्म सम्पादन गरिरहेका निर्देशक कपुरले सेक्सी सिन दमदार नभएको भन्दै रि-सुट गर्ने कुरा गरेका छन् । तर, कटि्रनालाई रिसुट गर्ने कुरो मन परेको छैन ।

कट्रिनाको भनाई अनुसार यस किसिमका अन्तरंग सिन सुटिङ गर्न निकै गार्‍हो हुन्छ । त्यसकारण यस्तो सिनका लागि हिरो वा हिरोइनलाई दवाव दिन मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment