
मुम्बई । वेला वेलामा फिल्ममा राखिने सेक्सी सिन खिच्ने बेलामा निर्देशक र नायिकाविच मनमुटाब समेत हुने गर्छ । पछिल्लो समय सेक्सी सिनकै विषयमा नायिका कट्रिना कैफ र निर्देशक अभिषेक कपुरविच दुरी बढ्ने भएको छ ।
अभिषेकको नयाँ फिल्म ‘फितुर’ मा कट्रिना र आदित्य राय कपुरले मुख्य भुमिका निर्वाह गरेका छन् । कट्रिना र आदित्यविच लभ सिक्वेन्स देखाउन उनीहरुको सेक्सी सिन खिचिएको थियो ।
अहिले फिल्म सम्पादन गरिरहेका निर्देशक कपुरले सेक्सी सिन दमदार नभएको भन्दै रि-सुट गर्ने कुरा गरेका छन् । तर, कटि्रनालाई रिसुट गर्ने कुरो मन परेको छैन ।
कट्रिनाको भनाई अनुसार यस किसिमका अन्तरंग सिन सुटिङ गर्न निकै गार्हो हुन्छ । त्यसकारण यस्तो सिनका लागि हिरो वा हिरोइनलाई दवाव दिन मिल्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4