+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १८:४५

robot 2मुम्बई । बलिउड नायक अक्षय कुमार दक्षिण भारतका चर्चित नायक रजनीकान्तसंगै ‘रोबर्ट-२’ मा देखिने भएका छन् । यस चलचित्रमा अक्षय खलनायकको रुपमा देखिने भएका हुन् ।

अक्षयले ट्वीट गरेर यसको पुष्टि गरेका छन् । ‘बर्षको अन्तमा यो भन्दा रमाईलो अरु के हुन सक्छ । सुपरस्टार रजनीकान्तसँग ‘रोबोट-२’ मा सहभागी हुने अवसर पाएको छु ।’ उनले भने ‘म एकदमै उत्साहित छु ।’

यसमा अक्षय र रजनीकान्तको साथमा नायिका एमी ज्याक्सनले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकी छिन् । रोबोर्ट -२ रोवोर्टको सिक्वेल हो ।
यसको सुटिङ आउदो वर्ष सुरु हुने भएको छ । यसको संगीत एआर रहमानले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?