+
+
Shares

सम्धीको पाकिस्तान !

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १३ गते १७:३०

Ishaq dar

१३ माघ, काठमाडौं । बुधबार पाकिस्तानमा ट्वीटरमा #SamdhiKapakistan ट्रन्ड भयो । यो हृयासट्यागमा एक घन्टाभित्र सात हजार ट्वीट भएको छ ।

पाकिस्तानी मिडियाको रिपोर्ट अनुसार वित्तमन्त्री इसहाक डारको पासपोर्ट लाहोरबाट इस्लामाबाद पुर्‍याउन २० हजार ट्याक्सीमा खर्च गरिएको छ । इसहाक डार पाकिस्तानी प्रधानमन्त्रीका सम्धी हुन् । उनको छोराको विवाह नवाज शरीफको छोरीसँग भएको थियो ।

यहि विषयसँग जोडिएको दस्तावेज ट्वीटरमा निकै छाएको छ । यद्यपि दस्तावेज सहि भए नभएको खुलेको छैन र प्रधानमन्त्री नवाफ शरिफ वा उनका सम्धीको तर्फबाट कुनै बयान आएको पनि छैन ।

अवामी नुमाइन्दा नाकको अकाउन्टबाट ट्वीट भएको छ, उनीहरु जनताको पैसा बर्बाद गरिरहेका छन् । तर, उनीहरुलाई लाज लागेको छैन । बेशर्म शासक ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?