Comments Add Comment

लागू औषध तस्कर सलमान भाइ पक्राउ

१५ माघ, काठमाडौं । कुख्यात लागू औषध तस्कर भारतीय नागरिक सलमान भाइ पक्राउ परेका छन् ।

उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले रक्सौलबाट खैरो हिराइन र मेडिकल ड्रग्स सप्लाइ गर्ने गरेको प्रहरीले जनाएको छ । सलमान भाइ पक्राउ परेपछि लागू औषध तस्करको नेक्सर पत्ता लगाउन सहज हुने प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment