
५ चैत, काठमाडौं । लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ ।
दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयबाट सञ्चालन भएको अप्राविधिकतर्फको नायब सुब्बाको प्रथम चरणको नतिजा प्रकाशित भएको हो ।
गत फागुन २२ गते आयोगको सदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल र अञ्चल कार्यालय महेन्द्रनगरले सञ्चचलन गरेका प्रथम चरणको लिखित परीक्षाको नतिजा आएको हो ।
परीक्षामा सहभागी ४ हजार ४ सय ६८ परीक्षर्थीमध्ये १३७० जना उत्तीर्ण भएका छन् । यसमा उत्तीर्णहरु अब दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।
परीक्षाको नतिजा हेर्न यहाँ क्लीक गर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4