+
+
Shares

ह्याप्पी होली !

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ७ गते १८:१४

Hasan and sharadhaकलाकार हसनराजा खान निर्माता पनि हुन् । उनले निर्माण गरेको चलचित्र ‘अलबिदा’ रिलिज भैसकेको छ भने उनी अब चलचित्र ‘रोमियो’ निर्माणमा जुटेका छन् । श्रद्धा र हसन यो चलचित्रको मुख्य भूमिकामा देखिदैछन् । हसन केही चलचित्र खेलिसकेका कलाकार हुन् भने श्रद्धाका लागि यो चलचित्र डेब्यू हुनेछ ।  यो जोडीले फागू पूणिर्मा लाग्दै गर्दा खुलेरै मस्ती गरेको छ ।

थप तस्विरका लागि यहाँ क्लीक गर्नुहोस् 

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 
लोकेसनः होटल अन्नपूर्ण, दरवारमार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?