+
+
Shares

ज्योती र शिवहरी शिलाजित खाएर के भन्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २६ गते ११:२१

shivahari

काठमाडौं । ‘ब्रेकफेल’ नाम राखेर हाँस्य टेलिश्रृङ्खला निर्देशन सुरु गरेका शिबहरि पौडेल गायिका ज्योती मगरसँग शिलाजिल खाने सल्लाह गर्दैछन् भन्दा अचम्म लाग्नसक्छ ।

अचम्म नमान्नुस्, ज्योतीले तिम्ले पनि गर्न सकेनौं भनेपछि शिबहरिले शिलाजीत किनेर खाए । एउटा आयुर्वेदिक गीतमा यस्तै देखिन्छ । आयुर्वेदिक औषधी खाएपछि चट्टै भयो चट्टै बोलको गीतमा यस्तै कुरा सुनिन्छ ।

प्राय भिडियोमा उत्तेजक देह प्रस्तुत गरेकी ज्योतीले यसमा भने बिरामी भएर झोक्राएको अभिनय गरेकी छिन् । ज्योतीलाई अभिनयमा साथ दिएका छन् शिवहरी पौडेलले ।

ज्योती मगर र खुमन अधिकारीको स्वर रहेको यस गीतमा झलेन्द्र अधिकारीको शब्द रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?