१२, वैशाख, काठमाडौं । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।
राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्पन गएको छ ।
निरन्तर पराकम्पहरु नरोकिदा मानिसहरुमा भूकम्पको त्रास कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4