+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वैशाख २१ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १४ गते १४:२०

१४ वैशाख, काठमाडौं । सरकारले आउँदो २१ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।

CA-Buildingआज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वैशाख २१ गते बिहान ११ बजे बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि सभामुख ओनसरी घर्तीले पनि वैशाख २१ गते नै बैठक बोलाउन सरकारसमक्ष सिफारिस गरेकी थिइन् ।

यी पनि पढ्नुस्

सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त

तीन जनाको नागरिकता मन्त्रिपरिषदबाट खारेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?