+
+
Shares

प्रधानमन्त्री ३ बजे संसदमा बोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ८:००

२३ वैशाख, काठमाडौं । सरकार परिवर्तनको सरगर्मीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संसद वैठकमा संवोधन गर्ने भएका छन् । उनले दिउसो तीन बजे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

kp-oliआफ्नो संवोधनमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषयमा पनि धारणा राख्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आफ्ना सांसदहरुलाई मोबाइल एसएमएसमार्फत् निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?