+
+
Shares

जब नेविसंघको ‘प्रधानमन्त्री’ले रत्नपार्कमा ओली एक्सप्रेस गुडाए

कविन अधिकारी कविन अधिकारी
२०७३ जेठ १४ गते २०:२०

demo of kp oli (1)

१४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै प्रदर्शन गरेको छ ।

नेवि संघले शुक्रबार ‘प्रधानमन्त्री केपी ओली’ (नक्कली)लाई रत्नपार्कमा उपस्थित गराएर ‘पानीजहाज’ (नक्कली) गुडाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानी जहाज हुने बताएका थिए । यसप्रति व्यंग्य गर्दै नेवि संघले केही दिन अघि बालुवाटारमा नै कागजको पानी जहाज प्रदर्शन गरेको थियो ।

demo of kp oli (7)
शुक्रबारको प्रदर्शनमा भने नेविसंघले प्रधानमन्त्री (नक्कली)लाई नै उभ्याए । प्रधानमन्त्रीको क्यारिकेचर गर्न कलाकार ज्योती काफ्ले उपस्थित भएका थिए । हात हल्लाउँदै आएका ‘प्रधानमन्त्री’ले रत्नपार्कको सडकमा कागजको पानी जहाज ओली एक्सप्रेस गुडाए ।

demo of kp oli (2)  demo of kp oli (9)

demo of kp oli (8)

demo of kp oli (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?