+
+
Shares

ट्रक पल्टिँदा इलाममा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते ८:३१
Truc-Accident at Dharan
फाइल फोटो

१९ जेठ, इलाम । इलामको फाकफोकस्थित घुर्बिसे पञ्चमी बजार नजिकै मंगलबार भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

गोलिया बोकेर राँकेतर्फ आउँदै गरेको ना २ ख ७३९० नंको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रक चालक इलाम चमैता–२ का ४० वर्षीय टेकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ट्रकमा अत्यधिक गोलिया लोड गरेकाले ट्रक अनियन्त्रित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?