२ असार, काठमाडौं । यसपालीको एसएलसी परीक्षाको नतिजा ग्रेड प्रणालीबाट सार्बजनिक भएको छ । यसअघि पास, फेल सहित विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भन्ने थाहा पाउन सकिन्थ्यो ।
तर, यस पटक ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा अंक उल्लेख हुनेछैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख हुनेछ । कूल जिपीए पनि उल्लेख हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो, ‘विद्यार्थीले पाएको अंक हाम्रो लेजरमात्र हुन्छ, उनीहरुले पाउने मार्कसिटमा हुनेछैन ।’
तर, विद्यार्थीले कुनै पनि विषयमा पाएको ग्रेड चित्त नबुझे रि-टोटलिङ (पुनर्योग) गर्न सक्नेछन् । साथै डी प्लस भन्दा कम ग्रेड आएको दुईवटा विषयमा पुनः परीक्षासमेत दिनसक्नेछन् ।
यस्तो हुन्छ मार्कसिट
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4