Comments Add Comment

अब यौनसुखका लागि पार्टनर नचाहिने, बन्यो एन्ड्रोइड यौन खेलौना

sex_dolllअब यौन सम्पर्क राख्न वा यौन सुख प्राप्त गर्नका लागि कुनै सेक्स पार्टनरको आवश्यकता पर्नेछैन । जब तपाइँको मन जाग्नेछ तब सहवासका लागि तयार हुन सकिनेछ । तपाइँको यो यौनचाहनलाई पूरा गरिदिनेछ एन्ड्रोइड सेक्स डलले ।

सेक्स डलबाटै तपाइँ आफ्नो यौनसुख पूरा गर्न सक्नुहुनेछ । आगामी दिनमा युवा पुस्ताले सेक्स रोबोटका मद्धतबाट यौनसुख लिन सक्नेछन् ।

एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्ने यस्तो सेक्स डल हाल अमेरिका र जापानका बजारमा उपलब्ध छन् । यी यौन रोबोट खेलौना बोल्छन् र केही कुरा बुझ्दछन् पनि । त्यसैले पर्याप्त यौनसुख दिलाउन सक्नेछन् ।

महिला सेक्स डलको नाम रोक्सी र पुरुष सेक्स डलको नाम रकी राखिएको छ । यी डललाई निकै कामूक तथा आकर्षक बनाइएको छ ता की युवाहरु मरिहत्ते गरुन् ।

तर विशेषज्ञहरुका अनुसार यस्ता रोबोट सेक्स डलसँगको यौनसम्बन्ध निकै घातक हुनसक्छ । रोबोटसँग सेक्स गरिसकेपछि मानिससँग सेक्स गर्न निकै कठिनाइ हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment