+
+
Shares

पहुँचका आधारमा राज्यकोषबाट सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ५:४६

treatment-of-vip-640x430७ असार, काठमाडौं । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ ।

अहिलो आठ पूर्वप्रधानमन्त्री, नौ पूर्वगृहमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्ववृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा लिइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसैगरी, निजामी, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीस्का विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले कस्तो किसिमको सुविधा लिइरहेका छन् भन्ने गणना नै छैन ।

व्यवस्थापिका संसद सुशासन समिति अन्तर्गत गठित पूर्व पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धमा अध्ययन सिफारिस तथा सोको कार्यान्वयन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनले ती विषयलाई औल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?