+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काबुल आक्रमणमा निधन भएका च्याङबाको शव ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १० गते ९:१५
Kabul attack, Nepalese Deadbody in Airport (2)
फाइल फोटो

१० असार, काठमाडौं । काबुल आक्रमणमा गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङके शव नेपाल ल्याइएको छ । च्याङबाको शव आज बिहान ९ बजे काठमाडाैं ल्याइएको हो ।

सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाके काबुलमा उपचारको क्रममा निधन भएको थियो ।

अतंकवादी अक्रमणमा च्याङवासहित १३ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

अन्य मृतकको शव बुधबारनै  काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?