+
+
Shares

गोदाम व्यवस्थापन लिमिटेडमा सरकारी जागिरको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते ११:०२

१३ असार, काठमाडौं । नेपाल सरकार अन्तरगतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । ५ प्रशासकीय अधिृकत र ४ लेखा अधिकृतसहित ३५ पदमा दरखास्त खुलेको हो ।

कम्पनीले आज एक विज्ञापन प्रकाशित गर्दै ६/६ जना  प्रशासन तथा लेखा बरिष्ठ सहायकका लागि पनि दरखास्त मागेको छ । यसैगरी २ जना कम्प्युटर अधिकृत र २ जना कम्प्युटर सहायक पनि मागिएको छ । १० वटा प्रशासन सह-सहायक पनि जागिर खुलेको छ ।

दरखास्त दिने म्याद अबको ३० दिनलाई तोकिएको छ ।  कम्पनीले लोकसेवा आयोगसँग स्वीकृत लिएर विज्ञापन गरेको जनाएको छ । परीक्षाको मिति पनि सूचनामै तोकिएको छ ।

विज्ञापन हेर्नुस्

godam-company

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?