+
+
Shares

इंग्ल्याण्डका प्रशिक्षक हडसनले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १४ गते १०:२५

Roy-Hodgsonकाठमाडौं । इंग्ल्याण्डका फुटबल प्रशिक्षक रोय हडसनले राजीनामा दिएका छन् ।

युरो कपको प्रि क्वार्टरफाइनलमा इंग्ल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको आइसल्याण्डसँग २-१ ले पराजित भएपछि हडसनले राजीनामा दिएका छन ।

६८ वर्षका हडसन ४ वर्षदेखि इंग्ल्याण्डका प्रशिक्षक थिए । उनले इटालियन फाबिओ कापेलोलाई विस्थाविपत गरेका थिए । तर, उनको प्रशिक्षणमा इंग्ल्याण्डले ठूला प्रतियोगिताको फाइनल चरणमा ११ मध्ये २ खेल मात्र जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?