+
+
Shares

प्रहरीले आफ्नै खुट्टामा गोली हाने

रासस रासस
२०७३ असार २५ गते १९:१७

२५ असार, बनेपा । काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् ।

प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?