+
+
Shares

अस्पतालको शौचालयमा नवजात शिशु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते १७:५४

Child१ साउन, काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयभित्र नवजात शिशु भेटिएको छ ।

महिना पुगी जन्मेको सालनाल सहितको नवजात शिशु शुक्रबार साँझ फेला पारिएको छ । शिशुको निजामति अस्पतालमा उपचार भइरहेको छ र उनको अबस्था सामान्य छ ।

शिशुका आफन्तको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?