+
+
Shares

सेती किनारमा शिवभक्त (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १७ गते १४:०६

Bol Bam (3)
१७ साउन, काठमाडौं । साउन महिना, भगवान शिवको पूजा-आराधनाका लागि विशेष महत्वको मानिन्छ । झन साउनका सोमबार शिवका भक्तका लागि अझै पवित्र दिनका रुपमा परिचित छ ।

विभिन्न शिवालयमा पुगेर दर्शन गर्नेहरुको घुइँचो साउनभर नै रहन्छ । सोमबार पोखराको लेकसाइडमा अवस्थित केदारेश्वर मन्दिरमा रहेका १०८ वटा शिबवलिङ्गमा पवित्र जल अर्पण गर्नेहरुको भीड देखियो ।

Bol Bam (1)
पोखराको गाईघाट (सेती नदीको किनार)बाट पानी भरेर खाली खुट्टा भजन किर्तन र धार्मिक झाँकीसहित केदारेश्वर आएका भक्तजनहरुको उपस्थिति त्यहाँ बाक्लो थियो ।

‘बोलबम’को नामले प्रचलित हुँदै गएको यस्तो उपशनामा शिवभक्तहरु निकै उत्साही देखिन्थे । हेरौं सेती किनारमा शिवभक्तहरूलाई-

Bol Bam (2)

Bol Bam (4)
Bol Bam (5)

Bol Bam (6)
Bol Bam (7)

फोटोः खिम लामिछाने  ‘काजी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?