२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको सपथ आज लिदैँछन् ।
राष्ट्रपति भवन शितल निवासमा उनले अपरान्ह तीन बजे सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनियताको सपथ खुवाउने छिन् । आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी समेत गरिएको छ ।
प्रचण्ड बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनको विपक्षमा २१० मत परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4