२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका विंगर रियाद महरेजले क्लबसँग नयाँ चार वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अल्जेरियन २५ वर्षे फुटबलर यो सिजन आर्सनलसहितका क्लबहरुमा जाने चर्चा चलेको थियो । तर, लिसेस्टरमै बस्ने भएका छन् ।
गत सिजन लिसेस्टरलाई च्याम्पियन बनाउने क्रममा उनले १७ गोल गरेका थिए भने ११ गोल पास दिएका थिए ।
प्रतिक्रिया 4