Comments Add Comment

रसिया विश्वकपपछि सन्यास लिने रुनीको घोषणा

Wayne Rooney

१४ भदौ, काठमाडौं । इंग्ल्याण्डका कप्तान वायन रुनीले रसिया विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१८ को विश्वकप रसियामा हुँदैछ र, केही दिनमै छनौट चरण सुरु हुँदैछ ।

त्यसअघि रुनीले रसिया विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले भने-इंग्ल्याण्डका लागि केही गर्न रसिया अन्तिम मौका हो ।’

इंग्ल्याण्डका कप्तान रुनीले मिडफिल्ड, १० नम्बर वा स्ट्राइकर जुन भूमिकाका लागि पनि आफू तयार रहेकेा उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment