+
+

समावेशी कोटा छुट्याउँदै सेनाले माग्यो १५० नयाँ अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १५ गते ८:५३

nepal-army-nepali-sena१५ भदौ, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

जसअन्तर्गत महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि विज्ञापन खोलिएको छ । सेनाले वेभ साइटबाट अनलाइन दरखास्त भर्न सकिने जनाएको छ ।

आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?