आजको भिडियो समाचारमा हामी नायिका पूजा शर्माले नायक पल शाहलाई प्रेम गर्न थालेको चर्चा गर्नेछौ । अनलाइनखबरसँगको कुराकानीमै पूजाले पललाई मिस गर्न थालेको र उनी मन पर्ने बताइन् ।
नायक रणवीर कपुर र नायिका ज्याकलिन फर्नान्डेजको पनि प्रेम चर्चा बलिउडमा सुरु भएको छ । जब रणवीरले ज्याकलिनमाथि आफ्नो मात्र हक लाग्ने बताए, यसपछि झनै चर्चा गर्मिएको छ ।
आफूलाई आफ्नो बक्षस्थल मनपर्न थालेको भनेर कसले भन्यो ? हेर्नुहोस् आजको भिडियो समाचारः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4